काठमाडौं ।देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले आज पनि देशभरीका पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईमा बाक्लो हुस्सु लाग्ने हुनाले जनजीवन प्रभावित रहने विभागको भनाइ छ । आज मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश…