रुपन्देही। रुपन्देहीको तिलोत्तमा २ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट मृत्यु भएको छ। लामो समयदेखि सर्पको उद्धार कार्यमा लाग्दै आउनुभएका तिवारीको मङ्गलबार राति सर्पको टोकाइबाट उपचारको क्रममा मृत्यु भएको हो । तिवारीले रुपन्देहीका थुप्रै स्थानमा घरभित्र परेका सर्पलाई जीवितै उद्धार गर्दै आउनुभएको थियो । सर्प देख्नासाथ गाउँलेहरु तिवारीलाई फोन गरेर बोलाउने गर्दथे । उहाँले उद्धार…