२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

धुवाँ धेरै फाल्ने गाडीलाई आजदेखि १ लाख जरिवाना लिइने

काठमाडौं । वन तथा वातावरण विभागले प्रदूषण जाँच नगरी सञ्चालन भएका सवारीसाधनलाई आज पुस १ गतेदेखि रु एक लाख जरिवाना गर्ने भएको छ। विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन…