२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

महासचिव पोखरेलको गृह जिल्ला दाङमा एमाले शून्य

काठमाडौं ।नेकपा एमालेका शक्तिशाली महासचिव शङ्कर पोखरेलको गृह जिल्ला हो दाङ । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भए लगत्तै झण्डै तीन वर्ष मुख्यमन्त्री समेत भएका थिए नेता पोखरेल । उनले लुम्बिनीको राजधानी बुटवलबाट दाङ ल्याउने हर प्रयत्न समेत गरे । उनै पोखरेल मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ मात्रै पराजित भएनन् सिङ्गो…