२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

दाङ ।दाङको तुलसीपुरको मलवारमा करेन्ट लगाई माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर स्थानीय मलवारे कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो ।  स्थानीय तेन्डु चौधरीको घरबाट करेन्टको तार लगेर मृतका छोरा निर्मल डाँगीसहित…