बुटवल ।पाल्पाको आर्यभञ्ज्याङ्–रामपुर सडकखण्ड दुई दिनदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डको स्याफत, ताहुँ लगायतका स्थानका ग्रामीण सडकमा खसेका पहिरोको कारण सडक अवरुद्ध भएका हुन् । निरन्तर पानी परेका कारण पहिरो हटाउन समस्या परेको छ । सडकमा खसेको पहिरोले दुई दिनदेखि सडक अवरुद्ध बनेको स्थानीय बासिन्दा पुरन शर्मा गैरेले बताए । सडक बन्द भएपछि उक्त…