२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

तातोपानी सुख्खा बन्दरगाह अब निजी कम्पनीले सञ्चालन गर्ने

काठमाडौं । तातोपानी सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी कम्पनीले पाएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको लार्चामा निर्माण भएको बन्दरगाह आउँदो सोमबारदेखि निजी कम्पनीले सञ्चालन गर्ने छ। चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर २०७६ असार १३ गते नेपाल इन्टरमोडल यातायात विकास समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो। हस्तान्तरण भएपश्चात केही समय समितिबाट…