२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

एयरपोर्ट बिस्तार सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ

घोराही । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्टको बिस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको बिहीबार स्थलगत निरीक्षणका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले एयरपोर्टको निरीक्षणपछि अब विस्तार गर्दै ७२ सिटे हवाईजहाज बस्न सक्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्न आवश्यक रहेको बताउनभयो । ‘एयरपोर्ट विस्तारको राम्रो सम्भावना छ’ मन्त्री…