२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज विमान थपिने

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज एयरलाइन्सले पनि उडान गर्ने भएको छ । विज एयरलाइन्सले आगामी कात्तिक १३ ९अक्टुबर ३०० देखि अबुदावीबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने सहमति भइसकेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रबन्धक यज्ञप्रसाद न्यौपानेका अनुसार विजले हप्तामा तीन दिन उडान भर्ने गरी सहमति भएको र उक्त एयरलाइन्सले टिकट बुक गर्ने…