२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछ । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टोटनह्याम र उल्भ्स खेल्दैछन् । टोटनह्यामले २ खेलमा ४ अङ्क जोडेको छ । उल्भ्सको २ खेलमा १ अङ्क छ । अर्को खेलमा बेलुका सवा ७ बजे लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङह्याम…