३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

‘शुुन्य होम डेलिभरी’ वडा घोषणा गर्ने बुद्धभूमि कपिलवस्तुको पहिलो स्थानीय तह

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका शुन्य होम डेलिभरी (घरमा शुन्य प्रसुती) वडा घोषणा गर्ने कपिलवस्तुको पहिलो स्थानीय तह बनेको छ । नगरका दुई वडालाई शुन्य होम डेलिभरी घोषणा गर्दै बुद्धभूमि जिल्लाकै पहिलो स्थानीय तह बनेको हो । घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्नका लागि देशव्यापी यो अभियान सञ्चालन भैरहेको छ । बुद्धभूमि शुन्य होम…