३० चैत्र २०८०, शुक्रबार | Fri Apr 12 2024

कृष्णनगर नगरपालिकाको उदाहरणीय काम, १४ सिफारिस दस्तुरमा शुल्क नलिइने

मायादेवी अनलाइन, कपिलवस्तु । देशका तीन तहका सरकारले करको बोझ थपेको भन्दै जनआक्रोस बढीरहेको बेला कपिलवस्तुको एक स्थानीय तहले भने जनतामैत्री निर्णय गरेको छ । जिल्लाको पश्चिम–दक्षिणी क्षेत्रमा अवस्थित कृष्णनगर नगरपालिकाले जनतामैत्री निर्णय गरेको हो । नगरपालिकाको तेस्रो नगरसभाबाट विभिन्न सिफारिस दस्तुर निशुल्क दिने निर्णय भएको नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो ।…