१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हात्तिपाइले रोग विरुद्धको औषधि खान नगर प्रमुख श्रेष्ठको आग्रह

मायादेवी अनलाइन, बुद्धभूमि । हात्तिपाइले रोग विरुद्धको अभियानलाई आफु सक्दो सघाउने बुद्धभूमि नगरपालिकाका सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन । जिल्लामा यही फाल्गुण १५ गते हात्तिपाइले रोग विरुद्धको अभियान सञ्चालन हुँदै छ । यही अभियान अन्तर्रगत शनिबार नगरपालिकामा आयोजित अन्तर्रक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन । जिल्लामा १२ बर्ष देखि अभियान सञ्चालन भएपनि प्रभावकारी…