३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

सरेपानी सामुदायिक वनको १६औं साधारणसभा सम्पन्न

बाबुराम रायमाझी, भलवाड । वाणगंगा ९ मा रहेको सरेपानी सामुदायिक वनको १६औं साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा समुहका सहसचिव नवराज गुरुङले वार्षिक प्रगति प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष जिउनिसिया थारुले आर्थिक बर्ष २०८०-०८१ को कुल १ करोड २९ लाख ८२ हजार बराबरको आयब्यय सार्बजनिक गरेकि थिइन । समुहका अध्यक्ष बिन्द्र गुरुङले सरेपानी सामुदायिक वनको…