बाणगंगा । कपिलवस्तु हाटबजार व्यवसायी समितिका नवनिर्वाचित पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका छन् । मंगलबार बाणगंगा नगरपालिका १ बैरियामा रहेको समितिको आफ्नै सभाहलमा आयोजिक एक कार्यक्रमका बीच समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेसंगै पदभार ग्रहण गरेका हुन् । निर्वाचन मण्डलका संयोजक तथा संस्थापक मुक्तिराम कडेलले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका हुन् । समितिको अध्यक्षमा यमलाल…