कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको छ । कपिलवस्तुका युवाहरूको समूहले पत्रकार महासंघको हालै सम्पन्न भएको निर्वाचनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ कपिलवस्तुका नवनिर्वाचित अध्यक्ष डिलाराम भुसालले सम्मान गर्ने युवाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो तपाईँहरूको सुझाव सल्लाहअनुसार…