१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

बिजुली नहुँदा रातभर बैरियाबासी जागराम, विद्युत कार्यालय मस्त निन्द्रामा

मायादेवी अनलाइन, बाणगंगा । हिजो दिउँसो देखिनै विद्युत जाने आउने गर्दा हैरानी खेपेका बैरियाबासी रातभर भने जागराम बसेका छन् । गएको रातिदेखि विद्युत नहुँदा बैरियाबासी रातभर सुत्न सकेनन् । विहीबार दिउँसो देखिनै विद्युत जाने आउने गरेर हैरानी खेपेका बैरियाबासी राति ८ बजेदेखि पूर्ण रुपमा विद्युत बन्द हुँदा रातभरी सुत्न पाएनन् । 'भन्नुहोस रातभरी नै लाइन…