१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

ब्राउन सुगरसहित कपिलवस्तुमा एक युवा पक्राउ

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा लागु औषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोहि पालिका वडा नम्बर १२ मानपुर बस्ने २२ वर्षिय दुर्गा प्रसाद खटिक पक्राउ परेका हुन । खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा खटिकको साथबाट लागु औषध ब्राउन सुगर खैरो हिरोईन…