मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु बाणगंगा-१० भावपुरकी माया भाट क्षेत्रीले परिवारबाट विद्रोह गर्दै बंगुरपालन पेशा अंगाल्नुभयो । क्षेत्री समुदायले बंगुर छुन पनि हुँदैन् भन्ने मान्यता रहे पनि मायाले उक्त मान्यता तोड्दै बंगुर पालनमा हात हाल्नुभएको हो । बंगुरपालन गरेपछि आफ्नो पारिवारिक दबाब सम्झदै उहाँ भन्नुहुन्छ, 'यो पेशा अंगाले देखि मेरो घरमा करिब तीन बर्ष कुनै आफन्त…