१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

एमालेले दोहनीमा खोल्यो सम्पर्क कार्यालय

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ ले कपिलवस्तु नगरपालिका वडा नं.८ दोहनीमा पार्टीको निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरेको छ । कार्यालय उद्घाटन गर्दै क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले पार्टीका हरेक क्रियाकलाप गर्नका लागि कार्यालयबाट सहज हुने बताउनुभयो । उहाँले देशमा शान्ति अमनचयन, राजनीतिक स्थिरता तथा राष्ट्रियताका लागि…