१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागुहुने

चन्द्रौटा, मायादेवी अनलाइन । शिवराज नगरपालिकाको ७ औ कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि पारित गरेको छ । कपिलवस्तुमा रहेको १० वटा पालिका मध्ये जनता संग प्रत्यक्ष सरोकारको विषयमा विभिन्न निर्णय गर्दे आएको शिवराज नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि पारित गरि लागु गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जानकारी दिए । कार्यविधिले नगर भित्र रहेका…