१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

माओवादीका कपिलवस्तु इन्चार्ज भन्छन्ः ‘दसौंला जोडेर भन्छु, मेरो चुनावमा उठ्ने आर्थिक सामर्थ्य छैन्’

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमल चुदालीले चुनावमा उठ्ने आर्थिकस्थिति राम्रो नभएको भन्दै आफ्नो नाम सिफारिस नगर्न आग्रह गरेका छन् । बुधबार मात्र चुदालीको नाम प्रतिनिधिसभा-१ को प्रत्यक्ष तर्फ सिफारिस भएको थियो । तर, चुदालीले समानुपातिक तर्फ पनि नाम सिफारिस नगर्न आग्रह गरेका छन् । जिल्ला इन्चार्ज समेत रहेका चुदालीले विहीबार…