१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

‘चुनाव पिच्छे दल फेर्दै आएका दान बहादुर चौधरी’

दीपा महत, कपिलवस्तु ।जनता समाजवादी पार्टी (जसपा) विभाजनमा सक्रिय भूमिका खेलेका दान बहादुर चौधरी नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएपछि केन्द्रीय उपाध्यक्ष थिए । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपाको दोस्रो वरियतामा पुगेका चौधरी एक हप्ता नवित्दै एमाले प्रवेश गरे । नेसपाको उपाध्यक्षमा बधाई खादा खादै एमाले छिरेका चौधरीको राजनीतिक पृष्ठभूमि चुनावै पिच्छे दल फेर्ने…