मायादेवी अनलाइन, जितपुर । हरितालिका तीज नजिकिएसंगै यतिबेला विभिन्न संघसंस्थाहरुले तीज विशेष कार्यक्रम गरेका छन् । अहिले दिनहुजसो संघ संस्थाले दर खाने तथा एकआपसमा शुभकामना आदानप्रदान गरेका हुन् । यसैक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीले पनि तीज विशेष कार्यक्रम गरेको छ । शनिबार क्लवले तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रम क्लवकी…