मायादेवी अनलाइन, बाणगंगा ।साना तथा मझौला उद्योगी मारमा परेको भन्दै एक कार्यक्रममा गुनासो उठेको छ । उद्योग व्यापार संघ कपिलवस्तुले राखेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले राष्ट्रिय पुजिपति वर्ग, साना तथा घरेलु उद्योग व्यवसायी दिनप्रतिदिन टाट पल्टने स्थिति आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । व्यापारमा नाफा भन्दा घाटा बढी हुन थाल्दा अधिकांशले व्यापार…