मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ ले जेष्ठ तथा अपाङ्गता भएका नागरिकलाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । शारीरिक रुपमा अशक्त जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर भत्ता वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष रोम थापाले बताए । गत हप्ता वडा कार्यालयबाट नै भत्ता वितरण गरेको र वडा…