अनिश बन्जाडे, जितपुर । कपिलवस्तुको बाणगंगामा व्यवस्थित र सुबिधायुक्त समृद्धि हेयर ड्रेसिङ् सन्चालनमा आएको छ । बाणगंगाको जितपुर होराईजन चोकमा विहीबारबाट उक्त हेयर ड्रेसिङ्को बिधिवत रुपमा शुभारम्भ गरिएको हो । बिहीबार एक कार्यक्रमका बिच बाणगंगा ४ का वडा अध्यक्ष छबि रेश्मी मगरले सो हेयर ड्रेसिङ् सेन्टरको उद्धघाटन गर्नुभएको छ । हेयर ड्रेसिङ्को उद्धघाटन गर्दै वडा…