१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

कपिलवस्तुका सामुदायिक वनले कार्बन सञ्चितिकरण बापत आउने रकम वन विकासमा लगानी गर्ने

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुका सामुदायिक वनले कार्बन उत्सर्जन न्यूनिकरण गरे बापतको रकम वन विकासमा लगानी गर्न तयारी थालेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला समिति कपिलवस्तुले कार्बन व्यापार मार्फत आउने अनुदानले वनको हैसियत वृद्धी गर्न लगाउन अनुरोध गरिएको छ । रेडप्लस उत्सर्जन न्यूनिकरण कार्यक्रम अन्तर्गत लाभको बाँडफाँड सामुदायिक सहभागिता र पहुँचको विषयमा शनिवार एक…