मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको पचेहरा–बर्रोहिया सडकखण्ड भत्किन थालेको छ । जितपुर–तौलिहवा सडकखण्ड अन्तर्गत पचेहराबाट सिधा लुम्बिनी सडकखण्डमा जोडिने पचेहरा–बर्रोहिया सडकखण्ड यस क्षेत्रको महत्वपूर्ण सडकमा पर्छ । दुई लेनको यो सडकखण्ड निर्माणको काम सकिएको दुई बर्ष पुरा भएको छ । ९ किलोमिटरको दुरीमा रहेको यो सडकका बीच बीचमा ठूला ठूला खाडल परेको छ भने, ठाउँ ठाउँमा…