११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

शूल्क वृद्धि फिर्ताको माग गर्दै कपिलवस्तुका विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

मायादेवी अनलाइन, बाणगंगा ।पब्लिक क्याम्पस संघ कपिलवस्तुले जिल्लाका सामुदायिक क्याम्पसहरुमा गरेको शूल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरुले सामुहिक ज्ञापनपत्र बुझाएका छन् । बुधबार संघका जिल्ला अध्यक्ष डा. विनय पाण्डेयलाई भेटेरै जिल्लाका क्रियाशिल ६ विद्यार्थी संगठनहरुले सामुहिक ज्ञापनपत्र बुझाएका हुन् । विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्रमा तत्काल ४ दिने अल्टिमेटम दिइएको छ । आगामी ४ दिन…