मायादेवी अनलाइन, जितपुर ।विभिन्न बुँदे ५ माग राख्दै संयुक्त विद्यार्थी संगठन कपिलवस्तुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र पेश गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र अखिल (क्रान्तिकारी) ले विभिन्न माग राख्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । ५ बुँदे ज्ञापनपत्रमा नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले नै विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक आजको मितिसम्म विद्यार्थीको हातमा पुग्न…