मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगामा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले स्विमिङ पुल पनि संचालनमा ल्याएको छ । वडा नम्बर २ पिपरामा रहेको स्कुलले जिल्लामा पहिलोपटक स्विमिङ पुल संचालनमा ल्याएको हो । विद्यार्थी र अभिभावकको चाहाना र अन्र्तराष्ट्रिय विद्यालयीय अभ्यास बोध गरी विद्यार्थीको सर्वाङ्गिण विकास गर्ने हेतुले स्विमिङ पुल राखिएको विद्यालयलय संचालक समितिका अध्यक्ष दीपक…