कपिलवस्तु । ५१ औँ विश्व वातावरण दिवसको अवसरमा हिलबर्ट इंलिस बोर्डिङ स्कुल पिपराले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । श्री मनकामना संस्कृत बिद्यापिठ गुरुकुलम बाणगंगा २ नन्दनगरमा बृक्षरोपण गरी हिलबर्टले वातावरण दिवस मनाएको हो । सोही अवसरमा विद्यालयले बिभिन्न जातका बोटविरुवाहरु रोपेको छ । जसअन्तर्गत आँप, लिची, अमला, टिक, जामुन, बर्रो, तेजपात, निम, कल्की फुल…