मायादेवी अनलाइन, बाणगंगा ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ११ महिनाको अवधिमा ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ । बुधबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालयले ११ महिनाको अवधिमा ६ सय १८ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जानकारी गराएको हो । गत आवमा १ बर्षको अवधिमा जम्माजम्मी १ सय ३९ जना…