१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

कृषि बीमा लागू गर्ने योजनामा छौंः नगर प्रमुख श्रेष्ठ

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले किसानका लागि कृषि बीमा लागू गर्ने योजनामा रहेको जानकारी दिनुभएको छ । विहीबार गोरुसिंगेमा मिडिया अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले किसानको बालीनाली नष्ट देखि व्यवासायिक किसानलाई बेला बेला आउने विपत्तीले मारमा पार्ने गरेको भन्दै त्यसलाई राहत दिने गरि कृषि बीमा लागू गर्न लागेको…