१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

एमाले निकट अनेमसंघ बाणगंगा नगर कमिटीको अध्यक्षमा भुसाल

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) बाणगंगा नगर कमिटीको अध्यक्षमा गीता भुसाल सर्वसम्मत चयन भएकी छिन् । मंगलबार बाणगंगा ८ बोडगाउँमा भएको नगरको दोस्रो सम्मेलनबाट भुसालको नेतृत्वमा ३५ सदस्यिय अनेमसंघ बाणगंगा नगर कमिटी चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा तारावन्त चौधरी, उपाध्यक्षमा जुना पौडेल, सचिवमा शोभा आचार्य, सह–सचिवमा सुशिला…