मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका उम्मेद्वार निर्वाचित हुनुभएको छ । पौडेल १७६४ मत सहित निर्वाचित हुनुभएको हो भने उहाका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्वारले १६६८ मत प्राप्त गर्नुभयो । यस्तै अन्य पदमा भने मिश्रित नतिजा आएको छ । यस अघि २०७४ सालको निर्वाचनमा पनि वडा नम्बर ९ मा…