१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

कपिलवस्तुका सबै पालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कपिलवस्तु । वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज कपिलवस्तु सहित देशका ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । कपिलवस्तुमा रहेका १० वटै पालिकाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कपिलवस्तुमा पालिकाहरुका केन्द्र रहेका स्थानहरुलाई आधार मानि कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृतहरुलाई खटाइएको जिल्ला…