१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

एमालेको प्रतिगमन रोक्न ५ दलिय गठबन्धनः चित्र बहादुर केसी

दीपा महत, जितपुर । नेकपा एमालेको प्रतिगमन रोक्न ५ दलिय गठबन्धन गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ । गठबन्धन भित्रका कांग्रेस, माओवादी लगाएतसंग कयौ विषयमा मदभेद रहे पनि संबिधानको रक्षा गर्दै गणतन्त्रलाई जोगाउन र एमालेको प्रतिगमन रोक्न गठबन्धन गरेको बताउनुभयो । राष्ट्रिय जनमोर्चा वाणगंगा नगर कमिटीले वाणगंगा ६ बैदौलीमा आयोजना गरेको चुनावी सभालाई…