तौलिहवा ।कपिलवस्तु नगरपालिकाकी उप-मेयर लक्ष्मी गुप्ताले पदबाट राजीनामा दिएकी छिन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर पदमा चुनाव लड्ने तयारी गरेकी गुप्ताले राजीनामा दिएकी हुन् । गुप्ताले मेयर किरण सिंहलाई गत बैशाख ८ गते राजीनामा दिएको जनाइएको छ । कांग्रेस नेतृ समेत रहेकी गुप्ताले नगरको समग्र विकास र परिवर्तनका लागि मेयरमा…