१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

यशोधराका मतदाता भन्छन् -‘जनप्रतिनिधि असल नहुँदा विकास भएन् ’

कपिलवस्तु ।कपिलवस्तुको यशोधरा गाउँपालिकामा असल जनप्रतिनिधि नहुँदा विकासमा पछाडी परेको पालिकाबासीको गुनासो छ । पछिल्लो ५ वर्ष निर्वाचित भएका जनप्रतिनिधिले विकासको काममा चासो नदिँदा यशोधरामा विकास नभएको मतदाताहरु बताउँछन् । अन्य पालिकामा सडक कृषि पुर्वाधार, सिंचाई, शिक्षा, पुल पूर्वाधार, खानेपानी लगायतमा धेरै काम भएपनि यशोधरा गाउँपालिकामा भने निकै पछाडी परेको स्थानीय बताउँछन् । गाउँपालिकामा उच्च…