१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

कपिलवस्तुको मायादेवीमा कांग्रेसबाट अध्यक्ष, उपाध्यक्षमा विजयी

मायादेवी अनलाइन, पकडी ।कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ । अध्यक्षका उम्मेदवार वलिउद्दीन मुसलमानले ५ हजार २ सय ७८ मत प्राप्त गरि चुनाव जिते । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी जसपाका उम्मेदवार बजरंगी प्रसाद कुर्मीले ४ हजार ८ सय ८० मत प्राप्त गरे ।पराजित कुर्मी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।…