१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

स्थानीय चुनाव २०७९ः नेपाली कांग्रेस (विपि) ले बुद्धभूमिमा कति असर गर्ला ?

मायादेवी अनलाइन, वाणगंगा ।आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बुद्धभूमि नगरपालिकाको नेपाली कांग्रेस दुई खेमामा विभाजित भएको छ । टिकट वितरण र आन्तरिक गुटबन्दीको भूमरिमा फसेको बुद्धभूमिको कांग्रेस दुई भागमा विभाजित मात्र होइन्, कतिपय प्रभावशाली नेता पार्टी छाडेर नेपाली कांग्रेस (विपि)मा लागेका छन् । विपि कांग्रेस लाग्नेमा प्रभावशाली नेताहरु विरेन्द्र मिश्रा, नारायण…