मायादेवी अनलाइन, वाणगंगा ।आसन्त पुस २३ गते हुन गैरहेको नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा आकांक्षी बढ्न थालेका छन् । जिल्ला सम्मेलनको मिति नजिकिदै जादा पार्टीका जिल्ला नेता नेत्रराज अधिकारीले अध्यक्ष पदमा उम्मेद्वारी दिनुहुने भएको छ । मायादेवी अनलाइनसंगको कुराकानीमा अधिकारीले जिल्ला अध्यक्षमा आफु लड्ने बताउनुभयो । आम पार्टी कार्यकर्ताको चाहना अध्यक्षमा उठ्नु भन्ने रहेको भन्दै आफु…