कपिलवस्तु । नेपाली कांग्रेस क्षेत्र नं २ को पहिलो बैठक तौलिहवामा सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय तैलिहवामा सभापति केशव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले ४ बुंदे विभिन्न निर्णय गरेको छ । निर्णयमा निर्वाचन आयोगद्धारा संचालित मतदाता परिचय पत्र संकलनको लागि प्रत्येक वडामा कार्यकर्ता परिचालन गरि नामावली नभएका जनताको नामावली सकंलन कार्यमा सहयोग गर्ने…