१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

मेलमिलाप बाट नै एकता

मणि प्रसाद गैह्रे, कपिलवस्तु । मेलमिलाप बाट नै एकता आउने एक कार्यक्रमका वक्ताले बताएका छन् । ४६ औ मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कपिलवस्तु द्धारा आयोजित ” वर्तमान राजनैतिक परिपेक्षमा वि.पि.को मेलमिलापको सान्दर्भिकता” विषयक विचाार गोष्ठीमा यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै संघिय सांसद अतहर कमालले वि .पी ले जस्तै अहिले पार्टी तथा राष्ट्रिय राजनीतिमा…