२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

कपिलवस्तुमा खुल्दै कुष्ठरोगी, १४४ जना उपचाररत

दीपा महत, जितपुर । पछिल्लो समय कुष्ठरोगका विरामीहरु खुल्न थालेका छन् । पहिले समाजबाट अपहेलित भईने डरले रोग लुकाउन बाध्य उनिहरु जनचेतनासंगै पछिल्लो समय खुल्न थालेका हुन् । शुक्रबार ठाकुरापुरको पिस हिमालय रिसोर्टमा ३० औं अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा आयोजित कार्यक्रममा कुष्ठरोगका विरामीपनि उपस्थित थिए । उनिहरुले रोगका बारे समाजले जानकारी पाएपछि आफुहरु अपहेलित हुनुपर्ने…