१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

वाणगंगामा शनिबार साप्ताहिक बजार बन्द गर्ने ४ नं क्षेत्रका उपसमितीको निर्णय

अनिश बन्जाडे, बाणगंगा । बाणगंगाको ४ नं क्षेत्रका उपसमितीका पदाधिकारीहरुले मंगलबार हुँदै आएको साप्ताहिक बजार बन्द शनिबार गर्ने निर्णय गरेका छन् । शनिबार यस क्षेत्रका ब्यवसायिहरुको बृहत भेलाले ब्यवसायिक राय सुझाबका लागि गठन गरिएका संयोजक शालिकराम आचार्यको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि ४ नं क्षेत्रका उपसमितीको माघ २० गतेको निर्णयले उद्योग…