मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु रुपन्देही लगायत तराईका जिल्लामा हिजो र अस्ति चिसो एक्कासी बढे पनि आज विहानैबाट भने घाम लागेको छ । आइतबारदेखि नै तराईका जिल्लाहरुमा हुस्सु र चिसो बतास लाग्न थालेपछि जनजीवन प्रभावित बनेको थियो । चिसो बढेसँगै सडक तथा बजारमा मानिसहरुको साँझ बिहानको समय आवागमनमा कमी आएकोमा आज भने त्यस्तो भएन ।…