१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

श्रीराम आधारभूत विद्यालय पडरियामा सरस्वती मन्दिरको उद्घाटन

मायादेवी अनलाइन, भलवाड ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ पडरियामा रहेको श्री राम आधारभूत विद्यालय पडरियामा बसन्त पञ्चमी पूजाको अवसरमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । पडरिया निवासी लक्षुमन खड्का र पवित्रा खड्काका छोरा लाल बहादुर खड्का र बुहारी कमला खड्काद्धारा नवनिर्मित सरस्वती माताको मन्दिरको विधिवत रुपमा पूजा आराधना गरी समाजसेवी लाल बहादुर खड्काले सो…